२ कार्तिक २०८३, सोमबार

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छ आजको कार्यसूची ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय सभाबाट सन्देशसहितप्राप्त “अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।