१ कार्तिक २०८३, शनिबार

आईसीसी विश्वकप लिग–२ विजेता खेलाडीसँग प्रधानमन्त्री (फोटो फिचर)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आईसीसी विश्वकप लिग–२ का विजेता खेलाडीहरूलाई भेटेरै बधाई तथा शुभकामना ज्ञापन गरेका छन् ।

हिजो बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई तथा शुभकामना ज्ञापन गरेका हुन् । खेलाडीहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पुरस्कार समेत घोषणा गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेटका अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिएका छन् ।

हेरौँ केही तस्वीरहरू–