२ कार्तिक २०८३, सोमबार

सिनियर डिभिजन क्याडेट दीक्षान्त कवाज (तस्वीरहरु)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । बिहीबार बिहान काठमाडौँको टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न भएको छ ।

कवाजलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका थिए ।

कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवाहरूमाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् ।