२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न देउवा बुधबार साँझ बालुवाटार पुगेका थिए । प्रचण्ड र देउवाबीच राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।

बालुवाटार जानुअघि देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग आफ्नै निवासमा छलफल गरेका थिए ।