
काठमाडौं, १० फागुन । सिरहामा लुटेराले मनि ट्रान्सफरको नौ लाख रुपैँया लुटेर फरार भएका छन् ।
मिर्चैया-कल्याणपुर सडक खण्डको कटहा पुल नजिकै प्रहरीको सुरक्षामा लगिदै गरेको मनि ट्रान्सफरको रकम लुटिएको हो ।
लुटेराले प्रहरीको हतियारसमेत लुटेर फरार भएको बताइएको छ । प्रहरी चारैतिर खोजी कार्य तीव्र बनाएको जानकारी दिइएको छ ।















प्रतिक्रिया