
काठमाडौं, १० फागुन । राष्ट्रपतिमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सहयोग गर्न माग गर्दै लोसपाका नेताहरुलाई काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेका छन् ।
लोसपाले राष्ट्रपतिमा ठाकुर उपयुक्त पात्र भएका भन्दै लबिङ गरिरहेको छ ।
यसअघि लोसपाका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर ठाकुरलाई सहमतिमा राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए ।















प्रतिक्रिया