
काठमाडौं, ९ फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।
आफूलाई राष्ट्रपतिमा सहयोगका लागि आग्रह गर्न ठाकुर प्रचण्डलाई भेट्न पुगेका हुन् । लोसपाले ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
राष्ट्रपतिका विषयमा गठबन्धनभित्र विवाद देखिएका बेला ठाकुर राष्ट्रपतिको प्रस्ताव बोकेर प्रचण्डलाई भेट्न पुगेका हुन् ।















प्रतिक्रिया