१ कार्तिक २०८३, आइतबार

आईसीसी क्रिकेट विश्वकप लिग ‘टू’ अन्तर्गतको अन्तिम खेल तस्वीरमा (तस्वीरहरु)

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । काठमाडौंमा जारी आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अहिले नेपाल र स्कटल्याण्ड मैदानमा छन् ।

लगातार विकेट गुमाएको नेपाल अहिले दवाबमा छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले लगातार विकेट गुमाएसँगै दबाबमा आएको हो।