२ कार्तिक २०८३, सोमबार

कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्दै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको छ ।

बैंकले आफ्ना एक संस्थापक सेयर धनी तर्कबहादुर बुढाथोकीको नाममा रहेको १६ हजार ६ सय कित्ता सेयर बिक्री खुला गर्ने घोषणा गरेको हो ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले सुरुमा आवेदन दिन सक्नेछन् । अन्य संस्थापक सेयर धनी यसकालागि प्रमुख हकदारमा परेका छन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीले आजबाट ३५ दिनभित्र आबेदन दिनु पर्नेछ ।