
काठमाडौं, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।
दाहाल र नेपालबीच राष्ट्रपतिको निर्वाचनका विषयमा कुराकानी भएको बताइएको छ ।















प्रतिक्रिया