२ कार्तिक २०८३, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भर डाउन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरमा पुन: समस्या आएको छ ।

विमानस्थलको अध्यागनमको सर्भर डाउन भएको विमानस्थलले जानकारी दिएको छ । केही दिनअघि पनि विमानस्थलको सर्भरमा खराबी आएको थियो ।

सर्भर डाउन भएसँगै अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । सर्भरमा समस्या आएसँगै सयौँ यात्रुहरु अलपत्र परेका छन् ।