३० आश्विन २०८३, शुक्रबार

प्रियंका चोपडाले कारमै सेक्स गरेपछि…(हेर्नुस भिडियो)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

priyanka_chopra

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपड़ाको पहिलो अमेरिकी टीवी शो ‘क्वांटिको’को प्रोमो सार्वजनिक भएको छ ।

यो प्रोमोमा प्रियंका चोपडाले कार मै सेक्स गरेकी छिन् । कारमा सेक्स गर्दा प्रियंका निकै बोल्ड देखिएकी छिन् ।

रिलीज हुनेवित्तिकै यो प्रोमो भाइरल बनेको छ । प्रोमोमा हेर्दा यो एक्शनबाट भरिएको र जबरजस्ती गरेको देखिन्छ । यो अमेरिकी टीवी शोमा लीड रोल गर्ने प्रियंका बलिउडकी पहलो कलाकार बनेकी छिन् ।

‘क्वांटिको’को कथा एफबीआईका युवा सदस्यको समूहका बारेमा छ । जो भर्जीनिया स्थित क्वांटिको मा प्रशिक्षणका बेला स्वतन्त्रताका लागि संघर्ष गर्छन् ।

पूर्व मिस वर्ल्ड प्रियंकाले ‘क्वांटिको’ मा एक युवा एफबीआई रंगरूट एलेक्स पैरिशको भुमिका निभाएकी छिन् ।  एजेन्सी

हेर्नुस भिडियो :

https://www.youtube.com/watch?v=I6sDz5pGSTU