
काठमाडौं, ८ फागुन । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्।
प्रहरीले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। थाइल्याण्डबाट फर्कदै गरेका उनलाई विमानस्थलबाटै पक्राउ गरेको हो ।
गायक प्रमोद खरेलसहित चारजना कलाकारहरुले सामाजिक सञ्जालमार्फत रेग्मीले विभिन्न लाञ्छना लगाएको, अपशब्द प्रयोग गरेको भन्दै साइबर ब्यूरोमा रेग्मीविरुद्व उजुर दिएका थिए ।















प्रतिक्रिया