३० आश्विन २०८३, शुक्रबार

कोरियामा यी नेपाली युवाले आत्महत्या गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramhari-baralसउल । रोगजारीका सिलसिलामा कोरिया पुगेका एक नेपाली युवकले आत्महत्या गरेका छन् ।

कास्की घर भएर एक वर्षअघिदेखि कोरियाको हवासङसिमा काम गर्दै आएका रामहरी बरालले आफू सुत्ने कोठामा झुन्डिएर आत्महत्या गरेका हुन् ।

मंगलबार विहान अबेरसम्म काममा नआएपछि कम्पनीले बरालको खोजी गर्दा कोठमै मृत भेटिएका थिए । भाषा परीक्षा ईपीएस प्रणाली पास गरेर बराल केही वर्षअघि कोरिया गएका थिए । उनीसँग अरु २ जना नेपाली पनि बस्दै आएका थिए ।