२ कार्तिक २०८३, सोमबार

ल्होत्से मलमा मोबाइल लुटपाट गर्ने थप एकजना पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ५ फागुन । प्रहरीले यातायात मजदुरको आन्दोलनका क्रममा काठमाडौंको नयाँ बसपार्कस्थित ल्होत्से मलमा लुटपाट गर्ने थप एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले नुवाकोटको सूर्यगढी गाउँपालिका-४ बारपाटेका २९ वर्षीय सरोज पौडेललाई पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।