१ कार्तिक २०८३, आइतबार

बिवाह गर्दै अभिनेत्री सुरक्षा पन्त, को हुन सुरक्षाका हुनेवाला श्रीमान ?

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । अभिनेत्री सुरक्षा पन्तले विवाहको तयारी गरेकी छिन् ।

सुरक्षाले प्रेमी मानव सुवेदीसँग बिवाह गर्ने तयारी गरेकी हुन् । सुरक्षा र मानव लामो समयदेखि प्रेममा छन् ।

उनीहरुको बिवाहको मिति र स्थान भने टुंगिएको छैन । मानव पनि अभिनेता हुन् । मानवले फिल्म अन्तरालबाट अभिनयमा डेब्यू गरेका हुन् । त्यसपछि उनले नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरेका छन् ।

सुरक्षाको भने दुई चलचित्र ‘बुलाकी’ र ‘बहाव’ रिलिजको तयारीमा छ ।