
काठमाडौं, ५ फागुन । प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।
अभिनेत्री करिष्मा मानन्धरले माघ २४ गते खनालविरुद्व साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । खनालले एक अन्तरवार्तामा करिष्मालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडेर अभिव्यक्ति दिएका थिए ।
उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी थिइन्।















प्रतिक्रिया