
काठमाडौं, ४ फागुन । आईएमई–पेमार्फत ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने भएको छ ।
आईएमई–पे एपबाट अब सरकारी तहमा गर्नुपर्ने भुक्तानीहरू कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक जरिवाना भुक्तानी गर्न सक्नुहुन्छ ।
ग्राहकवर्गहरुले लामो लाइनमा बसी जरिवाना तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा जारी गरिएको कम्पनीले जनाएको छ ।















प्रतिक्रिया