२ कार्तिक २०८३, सोमबार

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक ७ गते बस्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेको छ ।

बैठक फागुन ७ गतेका लागि बोलाइएको हो ।

विधान अधिवेशनको तयारी, लगायत समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।