
सुर्खेत, ४ फागुन । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धन कसैले भत्काउन चाहँदैमा नभत्किने बताएका छन् ।
आज बिहीबार सुर्खेतमा पत्रकारहरुसँगको साक्षातकारमा उनले कसैले चाहेरमात्रै गठबन्धन नभत्किने बताएका हुन् ।
सुदृढ परिस्थिति निर्माण गरेर अघि बढाउन आफूहरुले चाहिरहेको बताउँदै उनले प्रतिगमनको परास्त गर्ने, राष्ट्रियताको रक्षा गर्ने, सम्मृद्धिको लक्ष्य र शान्तिलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।















प्रतिक्रिया