२ कार्तिक २०८३, सोमबार

ग्यास सिलिण्डर विष्फोटबाट घाइते सांसद भण्डारीकी आमा हरिकलाको निधन

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ४ फागुन । ग्यास सिलिण्डर विष्फोटबाट गम्भीर घाइते भएकी नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

उपचारका क्रमम कीर्तिपुर अस्पतालमा उनको मृत्यु भएको । विष्फोटमा घाइते भएका सांसद भण्डारीको उपचार भइरहेको छ ।

उनलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको छ ।