२ कार्तिक २०८३, सोमबार

अनेरास्ववियु निर्वाचन: उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक (नामावलीसहित)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । काठमाडौंमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को जारी निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।

अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी परेको छ । अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला र वाङ्छु योन्जन प्रतिस्पर्धामा छन् ।