काठमाडौं, ३ फागुन । पशुपतिमा महाशिवरात्रीको चहल पहल सुरु भएको छ ।
फागुन ६ गते परेको शिवरात्री पर्वको लागि पशुपति क्षेत्र विकास कोषले पशुपति सिंगार पटारको काम अन्तिम चरणमा पुर्याएको छ ।
शिवरात्रीका लागि साधुसन्तहरुसमेत आउन थालिसकेका छन् ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया