
काठमाडौं, ३ फागुन । कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ परेका छन् ।
रक्सी खाएर झगडा गरेको आरोपमा पवन पक्राउ परेका हुन् । मोरङको बेलबारी नगरपालिका-१ स्थित एक होटलमा रक्सी खाएर झगडा गर्ने पनवसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पवनको कुटपिटबाट एक युवकको टाउको फुटेको छ । घाइते युवकको उपचार भइरहेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया