१ कार्तिक २०८३, शनिबार

धार्मिक संस्था ‘ॐ दिव्य मातृभूमी नेपाल’को उद्घाटन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । ॐ दिव्य मातृभूमी नेपाल नामक धार्मिक संस्था उद्घाटन गरिएको छ ।

आज शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संस्थाको उद्घाटन गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि पूर्वराज्यमन्त्री कान्ता भट्टराईले दीप प्रज्वलन गरेर संस्थाको उद्घाटन गरेकी हुन् । संस्थाको अध्यक्षमा वसन्ती वन्त रहेकी छन् ।

संस्थाकी सचिव सुस्मिता थापाले देशमा बढेको विकृति, विसंगतिको अन्त्य र हिन्दुराष्ट्रको रक्षाका लागि उक्त संस्था स्थापना गरिएकोे बताइन् ।