१ कार्तिक २०८३, शनिबार

सुधिर र स्मारिका फिचर्ड ‘अम्खरामा पानी’ सार्वजनिक (भिडिओ)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । गायक भिष्म अधिकारीले आफ्नो डेब्यु गीत ‘अम्खरामा पानी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गीतमा गायक अधिकारीलाई लोकप्रिय गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छिन् । लोक शैलीको गीतमा तेजश रेग्मीको शब्द, संगीत रहेको छ ।

गीतलाई एचबीएन किस्मतले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछाने फिचर्ड छन् ।