१ कार्तिक २०८३, शनिबार

‘कानुनले काम गरेको भए जनताले देउता मानेका व्यक्तिहरू जेलमा हुन्थे’ (भिडिओ)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा भएका कानुनले राम्रोसँग काम गरेको भए जनताले देउता मानेका धेरैजसो व्यक्तिहरू यतिबेला जेलमा हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले नेपालको कानुनले आत्मसमर्पण गरेको बताउँदै नेपालमा कानुनले काम गरेको भए जनताले देउता मानेका धेरै व्यक्तिहरु जेलमा हुने तर्क गरेका हुन् ।

उनले मुलुकमा भएको परिवर्तनकै कारण संसदमा प्रतिनिधित्व सुनिश्चित भएको पनि बताएका छन् ।