१ कार्तिक २०८३, आइतबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा दुई मन्त्री नियुक्त, को-को बने मन्त्री ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् बिस्तार गरेका छन् ।

शुक्रबार मुख्यमन्त्री नियुक्त भएका शाहले दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

मन्त्री बनेकामा काँग्रेसका प्रकाश देउवा र नेकपा (एकीकृत समाजवादी) पार्टीका नरेश शाही रहेका छन् । देउवा भौतिक पूर्वाधार विकासमन्त्री र शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् ।

दुवैजना मन्त्रीले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् ।