काठमाडौं, २७ माघ । बालुवाटारमा जारी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जनमत पार्टी सहभागी भएको छैन ।
बालुवाटारमा संयन्त्रको बैठक जारी रहेका बेला जनमत पार्टीका अध्यक्ष डा. सीके राउत भने विवेकशील साझा पार्टीको महाधिवेशनमा सहभागी हुन पुगेका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया