
काठमाडौं, २६ माघ । शिक्षाविद तथा प्राडा विद्यानाथ कोइरालाले देशमा कसैले पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् ।
कांग्रेस, कम्युनिस्ट वा नयाँ जोशसहित जनताबाट चुनिएर सरकार र सत्तामा पुगेकाहरूले समेत जनअपेक्षा अनुसार काम गर्न नसकेकाले अब कसैप्रति आशा र भरोसा गर्न नसकिने उनले बताएका छन् ।
परिवर्तनका पुराना नाराले केही नहुने भन्दै सबैले व्यवहार सुधार्न पर्ने धारणा उनको छ ।















प्रतिक्रिया