१ कार्तिक २०८३, आइतबार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ माघ । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् ।

बिहीबार संसदबाट विश्वासको मत नपाएपछि एमालेका राजेन्द्रसिंह रावल पदमुक्त भएपछि शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।