१ कार्तिक २०८३, आइतबार

नेकपा माओवादी केन्द्र र माओवादी समाजवादीबीच पार्टी एकता हुँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । नेकपा माओवादी केन्द्र र माओवादी समाजवादी पार्टीबीच एकता हुने भएको छ ।

बिहीबार माओवादी केन्द्रको पार्टी मुख्यालयमा भएको छलफलमा पार्टी एकता गर्ने सहमति भएको हो ।

छलफलमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी एकता वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र उपमहासचिव एवम् समितिका सदस्य गिरिराजमणि पोखरेल तथा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी (सुशील) र उपाध्यक्ष तिलक मगर सहभागी थिए ।