१ कार्तिक २०८३, आइतबार

चलचित्र विकास बोर्डको सल्लाहकार समितिका श्रेष्ठले दिए राजीनामा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्य रहेका चलचित्रकर्मी सुशान्त कुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले आफ्नो कार्य व्यस्तता र निजि समस्याले गर्दा राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनले आफूलाई योग्य सम्झेर नियुक्ति गर्ने विकास बोर्डलाई धन्यवाद दिएका छन् भने कार्यकालमा साथ सहयोग हौसला दिनेहरुप्रति आभार प्रकट गरेका छन् ।