
काठमाडौं, २५ माघ । काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको बीमा बापतको रमक उनको परिवारले भुक्तानी पाएको छ ।
आचार्यको बीमा बापतको ५० लाख १२ हजार १९४ रुपैँया सन लाइफ इन्स्योरेन्स कम्पनीले उनको परिवारलाई हस्तान्तरण गरेको हो ।
मृतक आचार्यकी श्रीमती नानुका अधिकारीको बीमा रकमको चेक दिइएको इन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ ।















प्रतिक्रिया