१ कार्तिक २०८३, आइतबार

बुधबार सुन तोलाको दुई सयले बढ्यो, कतिमा कारोबार भइरहेको छ ?

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २५ माघ । नेपाली बजारमा बुधबार सुनको मूल्य दुई सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवासयी महासंघकाअनुसार आज छापावाल सुन एक लाख चार हजार आठ सय रुपैँयामा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख चार हजार तीन सय रुपैँयामा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैँयाले घटेको छ ।

चाँदी प्रतितोला एक हजार तीन सय १५ रुपैँयामा कारोबार भइरहेको छ ।