१ कार्तिक २०८३, आइतबार

निर्मला पन्तको हत्या प्रकरण: डीएनए परीक्षण गरिएका तीनजनाकै रिपोर्ट मेल खाएन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको हत्या आशंकामा पछिल्लो पटक तीन जनाको डीएनए परीक्षण गरिएकोमा तीनैजनाको डीएनए रिपोर्ट नेगेटीभ आएको छ ।

निर्वतमान गृहमन्त्री रवि लामिछाने गृहमन्त्री नियुक्त भएलगत्तै नयाँ छानबिन समिति गठन गरेर पुन अनुसन्धान सुरु गराएका थिए । त्यसक्रममा प्रहरीले तीन जनाको डीएनए परीक्षण गरेको थियो ।

भारतीय नागरिक मोहम्मद इस्लाम नामका दुईजना र एकजना भीमदत्त नगरपालिकाका स्थानीयको रिपोर्ट नेगेटिभ आएको हो ।

निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भयो ।