
काठमाडौं, २५ माघ । सुदूरपश्चि प्रदेश सभाको बैठक स्थगित भएको छ ।
आजको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको थियो । तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेसँगै बैठक स्थगित गरिएको हो ।
नागरि उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेसँगै मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने भएपछि बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको बताइएको छ ।















प्रतिक्रिया