
काठमाडौं, २५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोटबाट निस्किएका छन् ।
छलफलका लागि ओली निवास बालकोट पुगेका प्रचण्ड डेढ घण्टा छलफल गरेर बाहिरिएका हुन् ।
प्रचण्ड र ओलीबीच मन्त्रिपरिषदलाई पूर्णता दिने, राष्ट्रपति निर्वाचनलगायत विषयमा कुराकानी भएको बताइएको छ ।















प्रतिक्रिया