१ कार्तिक २०८३, आइतबार

ऋषि धमला अर्की श्रीमती काण्डमा मुछिएपछि श्रीमती एलिजा गौतमले लेखिन् यस्तो

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । पछिल्लो समय ऋषि धमला विवादमा तानिएका छन् ।

धमलाकी अर्की पनि श्रीमती रहेको भन्दै चर्चा चलेपछि उनी विवादमा तानिएका हुन् । सर्मिला वाइबाले धमला र आफू सम्बन्धमा रहेको दाबी गर्दै आएकी छिन् ।

यस विषयमा धमलाले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यसैबीच धमलाकी पत्नी अभिनेत्री एलिजा गौतमले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएकी छिन् । उनले प्रणय दिवसको पहिलो दिन पारेर सामाजिक सञ्जालमा स्टाटस लेखेकी हुन् ।

‘जिन्दगी मा कहिले आँधी आउछ कहिले हुरी आउँछ तर तिम्रो र मेरो माया प्रेम कहिले घट्ने वाला छैन सँगै बाच्ने सँगै मर्ने कसम खाएर अगाडी बढेको हाम्रो जिवन सात जुनीसम्म हजुर लाई पाउम भगवानसँग प्रार्थना गर्छु,’ उनले लेखेकी छिन् ।