१ कार्तिक २०८३, आइतबार

काठमाडौं महानगरले भत्कायो प्रहरी बिट (तस्वीरहरु)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । काठमाडौं महानगरपालिकाले मैतिदेवी चोकमा रहेको प्रहरी बिट हटाएको छ ।

अवैध संरचना हटाउन अभियान जारी राखेको महानगरले प्रहरी बिट पनि भत्काएको हो ।

प्रहरी बिट सडक मिचेर निर्माण गरिएकाले भत्काइएको महानगरले बताएको छ ।