
काठमाडौं, २४ माघ । टर्कीको दक्षिणी क्षेत्रमा सोमबार बिहानै गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी दुई देशमा ४३ सयजना भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
टर्कीमा १०० वर्षभन्दा बढी समय लाग्ने सबैभन्दा शक्तिशाली भूकम्पमध्येको एक भएको बताइएको छ ।






















प्रतिक्रिया