
काठमाडौं। २३ माघ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल जारी छ ।
३ शीष नेताबीच सिंहदरबारमा छलफल भइरहेको हो ।
३ नेताबीच नागरिकता विधेयककाबारेमा छलफल भइरहेको बताइएको छ ।















प्रतिक्रिया