
काठमाडौं, २३ माघ । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा भोजपुरको हतुवागढी- १ निवासी २६ वर्षीय यदुराज बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
बस्नेतले शुक्रबार राति च्यानडाँडा भन्ने स्थानमा ना।५ त ६५८० नम्बरको ट्याक्टरमा जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया