
काठमाडौं, २३ माघ । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।
उपाध्यक्षमा अरुको उम्मेदवार नपरेपछि अर्याल निर्विरोध निर्वाचित भएका हुन् ।
राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।















प्रतिक्रिया