१ कार्तिक २०८३, आइतबार

पाकिस्तानी क्रिकेटर रिजवानले भेट सन्दीपलाई

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवानले सन्दीप लामिछानेलाई भेटेका छन् ।

रिजवानले नेपाल आएर सन्दीपलाई भेटेका हुन् । आइतबार नेपाल आएका रिजवानले आज बिहान सन्दीपलाई भेटेका हुन् ।

सन्दीप हाल बन्द प्रशिक्षणमा रहेका छन् । बलात्कार आरोप खेपिरहेका सन्दीपलाई रिजवानले भेटेर आत्मबल बलियो बनाउन सुझाव दिएका छन् ।

यसैबीच सन्दीप र रिजवानबीच क्रिकेटका विषयमा पनि कुराकानी भएको थियो ।