
काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान महान्यायाधिवक्ताको कार्यालयको अवलोकन गरेका छन् ।
कार्यालय अवलोकनका क्रममा प्रधानमन्त्री प्रचण्डले कार्यक्रमलाई सम्बोधन पनि गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले व्यवस्था बमोजिम कानूनी शासनको प्रबर्द्धनका लागि दण्डहिनताको अन्त्य गर्न कसूरदारलाई सजाय दिलाउने, अपराध पीडितलाई सामाजिक पुन:स्थापना र क्षतिपूर्ति सहितको न्याय दिलाउने र भविष्यमा हुन सक्ने कसूरको रोकथाम गर्ने कार्यमा महान्यायाधिवक्ताको कार्यालय र मातहतका वकिलहरु क्रियासिल विश्वास व्यक्त गरे ।
















प्रतिक्रिया