१ कार्तिक २०८३, आइतबार

मैले पासपोर्टको प्रयोग पनि गरेको छैन दुरुपयोग पनि गरिँन: सभापति रवि लामिछाने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले नेपाली पासपोर्टको कुनै दुरुपयोग नगरेको बताएका छन् ।

केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै लामिछानेले आफूले नेपाली पासपोर्टको प्रयोग समेत नगरेको बताएका हुन् ।

प्रक्रियामा केहि क्रुटि भएको भए पनि आफूले गलत नियत कहिलै नराखेको बताएका हुन् ।