१ कार्तिक २०८३, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको फैसलापछि सबै पदबाट मुक्त भएका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुन: गृहमन्त्री बनाएपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो ।