१ कार्तिक २०८३, शनिबार

प्रतिनिधि सभाको बैठक बस्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ ।

बैठक दिउँसो एक बजे बस्ने छ । संघीय संसद सचिवालयले बिहीबार र शुक्रबार सांसदलाई संसदीय व्यवस्था तथा संसदको नीति र कानून जानकारी गराउन अभिमुखीकरण गरेको थियो ।

अभिमुखीकरणमा विगतको संसदीय अभ्यास, संसद सञ्चालनका नियम कानूनका विषयमा जानकारी गराइएको थियो ।

यो अभिमुखीकरणले संसद सञ्चालनमा सहज हुने विश्वास लिइएको छ ।