१ कार्तिक २०८३, शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरू

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरू भएको छ ।

बसुन्धारास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरू भएको हो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले गृहबाहेकको अरु कुनै मन्त्रालय लिन गरेको प्रस्तावका विषयमा छलफल हुने बताइएको छ ।

रास्वपाले यसअघि गृह मन्त्रालयनै चाहिने भन्दै त्यसका लागि दुई दिनको अल्टिमेटम दिएको थियो । रास्वपाले आजको बैठकबाट गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ ।